797 Bible results for “जीवन ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-3. 
Filter by dropdown
dropdown
results per page
  1. याकूबका मानिसहरूले भन्छन्, के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरू यी हुन्? के धार्मिक जीवन जीउनेहरूको लागि उहाँले असल चिजहरू गर्नुहुन्न र?
  2. परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ? मलाई भन मैले तिमीहरूलाई के गरें?
  3. म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।”
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “जीवन ”

Sorry. No results found for "जीवन" in Topical Index.