Font Size
Verse of the Day
A daily inspirational and encouraging Bible verse.
Duration: 366 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
यूहन्ना 1:12-13
12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। 13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International