Font Size
Verse of the Day
A daily inspirational and encouraging Bible verse.
Duration: 366 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
मत्ती 5:14
14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन।
मत्ती 5:16
16 त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International