Font Size
Verse of the Day
A daily inspirational and encouraging Bible verse.
Duration: 366 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
1 यूहन्ना 1:7
7 परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International