1 पत्रुस 2:7
Print
त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ: “निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा, तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”
Nepali Bible: Easy-to-Read Version (ERV-NE) © 2004, 2010 Bible League International