1 पत्रुस 2:8
Print
जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्: “एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।” मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE) © 2004, 2010 Bible League International