Font Size
Verse of the Day
A daily inspirational and encouraging Bible verse.
Duration: 366 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
व्यवस्था 7:9
9 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International