560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-12. 
Filter by dropdown
dropdown
results per page
  1. खुट्टाहरू नाङ्गो नहुन्जेल, अनि घाँटी नसुकुन्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु, अनि म तिनीहरूकै अनुशरण गर्नेछु।’
  2. “यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ, र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह। यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ, अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
  3. “माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरुभूमिमा फिरन्ते झैं, आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि ‘दूषित’ पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।
  4. यहूदा तिमी नष्ट भएकाछौ, यसकारण अहिले तिमी के गरिरहेका छौ? तिमी किन तिम्रो सब भन्दा राम्रो रातो वस्त्र लगाईरहेका छौ? किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ? तिमी किन आफैंलाई सुन्दर पारिरहेकाछौ? खाली यो समयको बर्बादी हो। तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन। तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
  5. परमप्रभुले यहूदीहरूलाई इन्कार गर्नुहुन्छ,

    “मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु् उसैलाई उसको शत्रुहरूलाई सुम्पें।
  6. मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा, र मैदानमा आफ्नी प्रेमिकाहरूलाई, अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”
  7. “यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ, किनभने तिम्रो ‘प्रेमीहरूलाई’ नष्ट पारिनेछ।
  8. हे यहूदा! तिम्रा भेंडा़ गोठालाहरूलाई बतासले उडाई लानेछ। तिम्रा प्रेमीहरू कैदी बनिनेछन्। तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले, तिमीलाई लज्जित पार्नेछ।
  9. तिमीहरूका प्रेमीहरूले तिमीहरूलाई भूलेका छन्, अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
  10. टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें, जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई, मेरो विश्वासयोग्यता कायम राखेको छु।
  11. परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु, हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु, म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”
  12. एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.