Font Size
गन्ती 33:51-52
Nepali Bible: Easy-to-Read Version
गन्ती 33:51-52
Nepali Bible: Easy-to-Read Version
51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ, 52 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेद्नु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International