Add parallel Print Page Options

34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। 35 दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” 36 [a]

Read full chapter

Footnotes

  1. 17:36 केही ग्रीक प्रति-लिपिहरूमा पद 36 मा यस्तो लेखिको छ: “दुइजना मानिसहरू एउटै खेतमा हुनेछन्, एउटालाई लगिनेछ र अर्कोलाई छाडिनेछ।”