Add parallel Print Page Options

15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए। 16 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ। 17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।

18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे। 19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।

Read full chapter

15 But when God, who set me apart from my mother’s womb(A) and called me(B) by his grace, was pleased 16 to reveal his Son in me so that I might preach him among the Gentiles,(C) my immediate response was not to consult any human being.(D) 17 I did not go up to Jerusalem to see those who were apostles before I was, but I went into Arabia. Later I returned to Damascus.(E)

18 Then after three years,(F) I went up to Jerusalem(G) to get acquainted with Cephas[a] and stayed with him fifteen days. 19 I saw none of the other apostles—only James,(H) the Lord’s brother.

Read full chapter

Footnotes

  1. Galatians 1:18 That is, Peter