Add parallel Print Page Options

परमेश्वरका उपहारहरूको असल व्यवस्थापक बन

समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ। सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ। विना विरोध एक अर्कामा अतिथि सत्कार गर।

Read full chapter