Add parallel Print Page Options

15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
    तिमी कुवाको पानी झैं ताजा छौ,
    लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।

ऊनी बोल्छिन्

16 उत्तरी हावा, तिमी उठ,
    दक्षिणी हावा, तिमी आऊ।
मेरो बगैंचामा बह
    अनि आफ्नो सुगन्ध छर्क।
मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन्।
    अनि त्यहाँका मिठा फलहरू खाऊन्।

Read full chapter