Add parallel Print Page Options

11 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ,
    दूध र मह तिम्रो जिब्रो मुनि छ,
तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आउँछ।
12 मेरी प्रेमिका, मेरी दुलही!
    ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ।
बन्द गरेको ताल जस्तै शुद्ध छौ।
    त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
13 तिम्रो शरीर दारीम जस्तै छ,
    अनि अरू लोभ्याउने फलहरू,
फूलहरू र मसलाहरूको वासनाले भरिएको
    बगैंचा झौं

Read full chapter