Add parallel Print Page Options

तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ,
    तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ।
    यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं।
    हामी तपाईंको पछि दगुर्ने छौं।

राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।

यरूशलेमको स्त्रीहरू मानिस प्रति

हामीहरू खुशी अनि आनन्दित हुन्छौं।
    याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ।
    यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

ऊ स्त्रीहरूसित कुरा गर्छिन्

यरूशलेमकि छोरीहरू हो!
    म काली तर सुन्दरी छु।
    केदार र शाल्माको पाल झैं काली छु।

Read full chapter