Add parallel Print Page Options

पुरूषले भन्छ

15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,
    आहा! तिमी साँच्चै राम्री छौ,
    तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।

स्त्री बोल्छे

16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ!
    साँच्चै तपाईं मनोहर हुनुहुन्छ!
हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।
17     हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्।
    र डाँडा भाटाहरू सल्लाका छन्।

Read full chapter