Add parallel Print Page Options

13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी,
    मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ,
    जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।

पुरूषले भन्छ

15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,
    आहा! तिमी साँच्चै राम्री छौ,
    तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।

Read full chapter