Add parallel Print Page Options

स्त्री बोल्छे

12 जब राजा आफ्नो कोठामा थिए,
    मेरो अत्तरको सुगन्ध फैलियो।
13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी,
    मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ,
    जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।

Read full chapter