Add parallel Print Page Options

सुलेमानको सबैभन्दा उत्तम गीत।

उनले स्त्रीलाई प्रेम गर्छन्

चुम्बनहरूसँग मलाई छुनुहोस्,
    तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले,
    तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ,
    तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ।
    यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

Read full chapter