Añadir traducción en paralelo Imprimir Opciones de la página

23 त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाड्नु पर्छ। किनभने त्यो मानिस जसलाई रूखमा झुण्ड्याइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

Read full chapter