Font Size
लूका 22:55-57
Nepali Bible: Easy-to-Read Version
लूका 22:55-57
Nepali Bible: Easy-to-Read Version
55 सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसँगै बसे। 56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।”
57 तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”
Read full chapter

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International