यशैया 49:14-16
Nepali Bible: Easy-to-Read Version
14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो,
मेरो मालिकले मलाई भुल्नु भयो।”
15 तर परमप्रभु भन्छु,
“के एउटी आमाले आफ्नो नानी बिर्सिन सक्छे?
के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नै नानीलाई बिर्सिन सक्छे र?
यदि उसले बिर्सन सक्छे भने पनि,
म तिमीलाई बिर्सिने छैन।
16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु।
म सारा समय तेरो बारेमा सोच्दछु।

© 2004, 2010 Bible League International