Add parallel Print Page Options

11 यसकारण मैले भने, “म परमप्रभु याहलाई[a]
यस संसारमा फेरि बाँचिरहेको देख्ने छैन,
    म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।
12 मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन्
    अनि मबाट टाढा सारिरहेछन्, म मानिसहरूले लुगा तानबाट,
    तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु।
    तपाईँले मेरो जीवन यति चाँडै शेष पारिदिनु भयो।
13 सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ,
    तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै।
    तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।

Read full chapter

Footnotes

  1. 38:11 याह हिब्रूमा “परमेश्वरको नाउँ” वा “यहोवे”। हेर्नुहोस् शब्द सूची “यहोवे”।