Add parallel Print Page Options

14 तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः

हेर कन्या स्त्री गर्भवती हुनेछ,
    र उसले एउटा छोरो जन्माउनेछ,
    उसको छोरोको नाउँ इम्मानुएल[a] राखिनेछ।

Read full chapter

Footnotes

  1. 7:14 इम्मानुएल यसको अर्थ “परमेश्वर हामीहरूसँग” हो।