Add parallel Print Page Options

परमप्रभुले यही भन्नुहुन्छ:

“अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ।
    आकाशका विशेष चिन्हहरूसित नडराऊ।
अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्।
    तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।

Read full chapter