Add parallel Print Page Options

पापको बारेमा येशूको चेतावनी

(मत्ती 18:6-9; लूका 17:1-2)

42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्। 43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ। 44 [a]

Read full chapter

Footnotes

  1. 9:44 केही यूनानी प्रति-लिपिहरूमा यो पद 48 पद जस्तै लेखिएको छ।