Add parallel Print Page Options

36 पवित्र आत्मामा दाऊद आफैंले भन्नुभएको छ,

‘परमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः
मेरो छेउमा दाहिनेपट्टि बस,
    अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।’(A)

Read full chapter