Add parallel Print Page Options

बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा[a] दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्।

Read full chapter

Footnotes

  1. 1:4 बप्तिस्मा एउटा ग्रीक शब्द हो जसको अर्थ हुन्छ: कुनै व्यक्ति वा चिजलाई पानीमा “डुबाउनु,” अथवा “चोपल्नु।”