Añadir traducción en paralelo Imprimir Opciones de la página

येशू प्रचारका निम्ति आफ्ना प्रेरितहरूलाई पठाउनु हुन्छ

(मत्ती 10:1,5-15; लूका 9:1-6)

येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो।

Read full chapter

येशू आफ्नो शहरमा जानुहुन्छ

(मत्ती 13:53-58; लूका 4:16-30)

येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए।

Read full chapter