Add parallel Print Page Options

उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
    परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
    उहाँको नाउँ “याह”[a] हो उहाँको नाउँको प्रशंसा गर!
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
    उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।

Read full chapter

Footnotes

  1. 68:4 याह यो हिब्रू भाषामा परमेश्वरको नाउँ हो। यही हिब्रू नाउँ प्रायः प्रचलित “परमप्रभु” भनेर अनुवाद भयो।