117 हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
© 2004, 2010 Bible League International