Font Size
फिलिप्पी 4:3
Nepali Bible: Easy-to-Read Version
फिलिप्पी 4:3
Nepali Bible: Easy-to-Read Version
3 मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा[a] तिमीहरूको नाउँपनि राखिएकोछ।
Read full chapterFootnotes
- 4:3 जीवनको पुस्तक परमेश्वरको पुस्तक। जहाँ परमेश्वरले छानेका सबै मानिसहरूको नाउँ लेखिन्छ। हेर्नुहोस् प्रकाश 3:5; 21:27
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International