Add parallel Print Page Options

मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा[a] तिमीहरूको नाउँपनि राखिएकोछ।

सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।

Read full chapter

Footnotes

  1. 4:3 जीवनको पुस्तक परमेश्वरको पुस्तक। जहाँ परमेश्वरले छानेका सबै मानिसहरूको नाउँ लेखिन्छ। हेर्नुहोस् प्रकाश 3:5; 21:27