Add parallel Print Page Options

जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।

निस्वार्थ बन्न ख्रीष्टबाट सिक

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

Read full chapter