Add parallel Print Page Options

21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।[a]

22 यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। 23 जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो।

Read full chapter

Footnotes

  1. 1:21 मेरो निम्ति … लाभ हो पावल भन्छन् मृत्यु चैं असलहो, किनकि मृत्युले उनलाई खीष्टको नजिक पुर्याउँछ।