Add parallel Print Page Options

47 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः

‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु,
    ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’”(A)

Read full chapter