Add parallel Print Page Options

त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विरुद्ध युद्ध गर्ने अनि उनीहरूलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो। समस्त मानिसहरू जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

यदि कुनै मानिसको कान छ भने त्यसले सुनोस्:

Read full chapter