Add parallel Print Page Options

तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखें। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारें। अम्मोनी मानिसहरू विरूद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउँछौं?”

Read full chapter