Add parallel Print Page Options

यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।[a] अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ।

तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर।

Read full chapter

Footnotes

  1. 3:6 केही ग्रीक प्रति-लिपिहरूमा यी शब्द थपिएका छन्, “तिनीहरूका विरूद्ध जो परमेश्वको आज्ञालाई मान्दैनन्।”