Add parallel Print Page Options

ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो। यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।[a]

Read full chapter

Footnotes

  1. 3:6 केही ग्रीक प्रति-लिपिहरूमा यी शब्द थपिएका छन्, “तिनीहरूका विरूद्ध जो परमेश्वको आज्ञालाई मान्दैनन्।”