Add parallel Print Page Options

परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?”

मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”

तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरू इस्रएलको अन्त आयो। म तिनीहरूको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।

Read full chapter