Add parallel Print Page Options

परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?”

मैले भनें, “म एउटा साहुल देख्दैछु।”

त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।

Read full chapter