Add parallel Print Page Options

अमस्यले आमोसलाई रोक्ने कोसिस

10 बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः “आमोसले तिमीहरूको बिरुद्ध षड्यन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरूलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसक्नु भएकोछ।

Read full chapter