Add parallel Print Page Options

अय्यूबका तीनजना साथीहरू उनलाई भेट्न आउँदछन्

11 अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए।

Read full chapter

11 When Job’s three friends, Eliphaz the Temanite,(A) Bildad the Shuhite(B) and Zophar the Naamathite,(C) heard about all the troubles that had come upon him, they set out from their homes and met together by agreement to go and sympathize with him and comfort him.(D)

Read full chapter