Font Size
व्यवस्था 31:27
Nepali Bible: Easy-to-Read Version
व्यवस्था 31:27
Nepali Bible: Easy-to-Read Version
27 म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ।
Read full chapter
रोमी 7:14-18
Nepali Bible: Easy-to-Read Version
रोमी 7:14-18
Nepali Bible: Easy-to-Read Version
मानसिका द्वन्द्व
14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। 15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International