Add parallel Print Page Options

12 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध, 13 सबै प्रकारको रातो चील र कालो चील, 14 सबै प्रकारका काग 15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्री-हाँस, सबै प्रकारको बेसारा, 16 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, 17 मरुभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग, 18 साँरस, सबै प्रकारको बकुल्लो, फाप्रेचरो अथवा चमेरो।

Read full chapter