Add parallel Print Page Options

23 परमप्रभुले उनलाई भन्नुभयो,

“तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्।
    दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्,
    र तिनीहरू छुट्टीनेछन्।
एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ
    अनि जेठाले कान्छाको सेवा गर्नेछ।”

Read full chapter