Add parallel Print Page Options

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडा़लाई प्रहार गर! भेंडा़ भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।”

Read full chapter